काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारको चौथो दिन आज दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से ३०.२९ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा रोकिएको हो ।
त्यस्तै, आज २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १७१ वटा कम्पनी घटेका छन् भने १९ वटा कम्पनी बढेका छन् ।
प्रतिक्रिया