समाचार

पल प्रहरी सामु उपस्थित हुने


काठमाडौँ – पल शाह आज प्रहरी सामु उपस्थित हुने भएका छन् ।

एक नाबालिगमाथि बलात्कार आरोप लागेपछि उनी फरार थिए । सामाजिक सञ्जालमा आइतबार एक स्टाटस लेख्दै उनले आज प्रहरीसामु उपस्थित हुने जनाएका हुन् ।