समाचार

एमसीसीको असर शेयर बजारमा


काठमाडौँ – एमसीसी परियोजनाको असर आजको सेयर बजारमा पनि देखिएको छ । यसैको प्रभाव आज सेयर बजार नेप्सेमा झण्डै ५९ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५९.९९ अंकले घट्दै २६ सय ६१.४४ विन्दुमा झर्न पुगेको हो । झण्डै ६० अंकले घटेको बजारमा आज ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।