काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज दोहोरो अंकले घटेको छ । आज नेप्से १५.५० अंकले बढेर दुई हजार सात सय २० दशमलब ४३ विन्दुमा रोकिएको हो ।
मंगलबार नेप्से १७.४२ अंकले बढेर दुई हजार सात सय ३५ दशमलब ९३ विन्दुमा पुगेको थियो । त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब १३ करोड १२ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब २१ करोड २८ लाख बराबरको कारोबार भएको थियो ।
प्रतिक्रिया