काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा काठमाडौँ आएका चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो ।
झ्याङ ली नामक चिनियाँ नागरिकबाट सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।


प्रतिक्रिया