कोरोना विशेष

काठमाडौँ उपत्यकामा थप ४५१ जनामा कोरोना पुष्टि


काठमाडौँ – काठमाडौँ उपत्यकामा थप ४५१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँमा ३३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० संंक्रमित थपिएका हुन् ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।