काठमाडौँ – काठमाडौँ उपत्यकामा थप ४३७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँमा ३५०, भक्तपुरमा २८ र ललितपुरमा ५९ संंक्रमित थपिएका हुन् ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोना पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया