काठमाडौँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले कूल कित्ता आईपीओमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । यीबाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ सर्वसाधरणका लागी निष्कासन भएको छ ।
प्रतिक्रिया