काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधाबार मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा शर्मा सहित सपरिवारलाई दोहोरो पटक कोरोना पोजेटिभ देखिएको हो।
शर्माले सार्वजनिक कार्यक्रमहरूमा सतर्कता नअपदाउँदा आफूसहित परिवारलाई पुन कोरोना भएको बताएका छन् । उनलाई आठ महिनाअघि पनि कोरोना देखिएको थियो ।


प्रतिक्रिया