खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : आज ४ खेल हुँदै


काठमाडौँ – प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आज चार खेल हुँदै छन् ।

यी मध्ये दुई खेल त्रिवि क्रिकेट मैदान र दुई खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।