समाचार

आज नेप्सेमा पुन: गिरावट


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कारोबारका चौथो दिन आज पुन गिरावट आएको । आज नेप्से ३०.७५ अंकले घटेर दुई हजार ६ सय ४९ दशमलब २० विन्दुमा पुगेको हो ।

मंगलबार नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो । त्यस्तै, आज कोरोबार रकममा भने सुधार भएको छ ।

आज ४ अर्ब ६२ करोड १५ लाख बराबरको कारोबार भएको छ । मंगलबार ४ अर्ब ३२ करोड २ लाख बराबरको कारोबार भएको थियो ।