राजनीति

बाबुराम भट्टराईले दिए प्रचण्डलाई बधाई


काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड चयन भएकोमा बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् ।