कोरोना विशेष

‘बुस्टर डोज’ खोप अभियान स्थगित गर्ने सरकारको निर्णय


काठमाडौँ — सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने कार्य स्थगित भएको जनाएको छ ।