काठमाडौँ – भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना पुष्टि भएको छ।
उनले आज एक ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आम आदमी पार्टी (आप) प्रमुख उनी घरमा आइसोलेशनमा बसेका छन्।
उनले पछिल्ला केही दिनमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई आइसोलेट गर्न र कोरोनाको परीक्षण गराउन आग्रह गरेका छन्।


प्रतिक्रिया