राजनीति

माओवादी केन्द्रीय सदस्य : खसआर्यको पहिलो नम्बरमा प्रचण्डका भाइ


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम पेश गरेका छन् ।

उनले समानुपातिक प्रणालीको खसआर्यतर्फ पुरुष १३ जनाको नाम पेश गरेका छन् । पहिलो नम्बरमा नारायण दाहालको नाम छ । उनी प्रचण्डका भाइ हुन् ।

यस्तै सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले छन् ।