राजनीति

माओवादी स्थायी समिति बैठक सकियो, केन्द्रीय सदस्यको नाम घोषणा हुँदै


काठमाडौँ — नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउन यो बैठक बसेको थियो । आइतवारै दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी भए पनि सहमति जुटाउन ढिला भएको हो ।