राजनीति

आईतबार १ बजेसम्मका लागि माओवादीको निर्वाचन कार्यक्रम स्थगित


काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको हो ।

शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम स्थगित गरिएको एक नेताले बताए । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शनिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका थिए ।