काठमाडौँ – शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडानहरु बन्द भएका छन् । भिजिबिलिटी अत्यन्त कम भएकाले विमानस्थलबाट आज बिहानैदेखि उडान रोकिएको हो ।
हुस्सुकै कारण आकाशमा भएको जवाज पनि अवतरण हुन सहिरहेको छैन । जवाज विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा फन्को लगाइरहेका छन् ।


प्रतिक्रिया