राजनीति

एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जित्‍ने टोलीलाई प्रधानमन्त्रीले दिए बधाई


काठमाडौँ – लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका हुन् ।