राजनीति

प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी


काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिन मागसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा।डा। गोविन्द केसी, नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् ।