राजनीति

ओली यतिसम्म गिर्लान् भन्ने सोचेको थिइन्, नसोचेको धोका पाए : प्रचण्ड (भिडियोसहित)


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् ।