राजनीति

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो,को–को भए निर्वाचित ?


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ । हिजो बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो ।

निर्वाचन समितिका एक सदस्यका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ । खुल्ला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।