राजनीति

चिकित्सा शिक्षामा लुटतन्त्र छाएको भन्दै सयुक्त विद्यार्थी संगठनले गरायो ध्यानाकर्षण


काठमाडौँ — सयुक्त विद्यार्थी संगठनले चिकित्सा शिक्षा अध्ययनमा संचालकहरुको लुटतन्त्र विरुद्ध ध्यानाकर्षण गराएका छन् ।

एमाले निकट अनेरास्ववियुसहित ७ विद्यार्थी संगठनले आज चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउदै अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न र शुल्क फिर्ता लिन माग गरेका छन् ।