राजनीति

गगन र म हल बाँधिएर काँग्रेसलाई कुदाउँछौ, हाम्रो सुझावअनुसार देउवा अघि बढ्छन् : विश्वप्रकाश (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । जसले देउवाका अघि अवसर र चुनौती एकसाथ देखिएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट बलियो संस्थापन पक्षको शक्ति भत्काएर सभापति शेरबहादुर देउवाले नचाहेका दुई युवा महामन्त्रीमा विजयी भएका छन् ।