काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार २१२ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी २८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै, थप ३ सय जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ जना रहेका छन् ।
प्रतिक्रिया