राजनीति

निधिले पनि गरे देउवालाई समर्थन



काठमाडौँ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने गर्ने भएको छ ।

सभापतिको दोस्रो चरणको मतदानमा निधिले देउवालाई सहयोग गर्ने बताएकाछन् । दोस्रो चरणको मतदान हुने भए पछि देउवाले निधिलाई पनि भेटेका थिए । यसअघि नेता प्रकाशमान सिंहलाई पनि उहाँले भेट्नु भएको थियो ।

सिंहले देउवालाई समर्थन गर्ने बताएका छन् ।