राजनीति

चकित पार्ने सभापतिको भिडन्तमा शेखर र देउवाको टक्कर, कस्तो आउँला मत परिणाम ?


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आगामी नेतृत्वका लागि मतदानजारी छ ।उम्मेद्वारहरु मतदातालाई रिझाएर चुनाव आफ्नो पक्षमा लिन हर सम्भव प्रयास गरिरहेका छन् । सभापतिका प्रत्यासी देउवादेखि केन्द्रीय सदस्यसम्म मैदानमै छन् ।