काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा आफ्नो उम्मेदवारी दर्ता गर्न सभापतिका प्रत्यासी शेखर कोइराला राष्ट्रिय सभा गृह पुगका छन् । उनले केन्द्रीय सभापतिमा उम्मेदवारी दर्ता गराउने छन् । उनीसँगै प्यानलका सदस्यहरु पनि साथ रहेका छन् । याे पनि महाधिवेशनका लागि शेखरको टिम तयार
प्रतिक्रिया