राजनीति

देउवाको प्रस्तावक सिटौला


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा निर्वाचित गराउन प्रस्तावकमा कृष्णप्रसाद सिटौला बस्ने भएका छन् । अहिले भर्खरै बालुवाटारमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

सिटौला र हुमागाइँ कुनै पनि पदमा बस्ने छैनन् । उनका अनुसार अर्का महामन्त्रीमा डा.प्रकाशशरण महतलाई नै अघि सार्ने तयारी छ ।