काठमाडाैँ – पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३२५ जना संक्रमणमुक्त भएका छन् ।
समाचार
प्रतिक्रिया