राजनीति

एमालेको महाधिवेशनको बन्दसत्र सुरु


काठमाडौँ – चितवनको पर्यटकीय क्षेत्र सौराहामा नेकपा एमालेको बन्द सत्र सुरु भएको छ । बन्दसत्रको समय बिहान १० बजेको लागि तय भए पनि ५ घण्टा ढिलो भई सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरिसकेका छन् । अब उनले केहीबेरमा बन्द सत्रलाई सम्बोधन गर्दैछन् ।