राजनीति

जसपा केन्द्रीय सदस्यबाट यादव निलम्बित


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय सदस्यबाट प्रदीप यादवलाई निलम्बन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले तत्कालका लागि केन्द्रीय सदस्यबाट यादवलाई निलम्बन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनमाथि अध्यक्ष उपेन्द्र यादवविरुद्ध गतिविधि गरेको आरोप छ ।