राजनीति

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकसँग केपी ओली (लाइभ)


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशन, पार्टीको आगामी रणनीतिलगायतका विषयमा पत्रकार सम्मेलन गरिरहेका छन् ।

विभिन्न छापा, अनलाइन र विद्युतीय सञ्चारमाध्यमका सम्पादक सहभागी सो कार्यक्रममा महाधिवेशनको व्यवस्थापन, नयाँ नेतृत्वसहितको अबको एमालेलगायतका विषयमा जानकारी गराइने बताइएको छ ।