राजनीति

बारका पदाधिकारी र सभामुखबीच भेटघाट हुँदै


काठमाडौँ – नेपाल बार एसोसिएसन र सभामुख अग्निप्रसाद सापकोटाबीच आज सोमबार भेटवार्ता हुने भएको छ । बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ।
बारले विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउनुअघि सभामुख सापकोटालाई भेट्न लागेको हो।