राजनीति

प्रधानन्यायाधीशको विज्ञप्ति जारी,विग्रहको बाटो छाडेर वार्तामा बस्न आग्रह


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विग्रहको बाटो छाडेर वार्तामा बस्न आग्रह गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनका तर्फबाट सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश राणाको विज्ञप्ति पढेर सुनाएका थिए ।