समाचार

देशभर जुवातास खेल्ने सय बढी पक्राउ



काठमाडौँ – जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट प्रहरीले एक सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

प्रक्राउ पर्नेमा काठमाडौंका मात्रै १८ जना रहेका छन् । त्यस्तै अन्यलाई विभिन्न जिल्ला भक्तपुर, लमजुङ, गोरखा लगायतका ठाउँबाट पक्राउ गरिएएको हो ।

चाडवाडका समय गिरोह नै बनाई जुवातास खेल्ने समूहलाई प्रक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।