Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश–१

प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त


काठमाडौँ — प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथग्रहण कार्यक्रम तय भएको, तर केही समय ढिलो पनि हुन सक्ने जानकारी गराएको छ ।