राजनीति

प्रधानमन्त्री देउवा बेलायती शीर्ष अधिकारीसँगको भेटमा व्यस्त


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सँग बेलायतको माथिल्लो सदनका उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको छ । उहाँले शनिबार हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेखसँग नेपाली राजदूताबासमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उप्रधानमन्त्री देउवासहित २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको थियो ।