राजनीति

महाधिवेशन सार्ने राप्रपाको निर्णय


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन सार्ने निर्णय गरेको छ । यसअघि पार्टीको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएपनि तल्लो तहको अधिवेशन नै सम्पन्न हुन नसकेका कारण झण्डै दुई साता पर सार्ने निर्णय भएको हो ।