Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कर्णाली

कर्णाली प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय


काठमाडौँ – कर्णाली प्रदेशले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।