देश

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प


काठमाडौँ – गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ बजे गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको जानकारी दिएको छ । गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पले के कति क्षति भएको छ भन्ने विवरण भने आइसकेको छैन ।