राजनीति

पूर्वप्रधानमन्त्री भट्टराईले लगाए बुवाको हातबाट टीका


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दशैंको टीका लगाएका छन्।

उनले ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईका हातबाट टीका ग्रहण गरेका हुन् । भट्टराईले टीका ग्रहणपछि सामाजिक सञ्जालमा परिवारको फोटो सार्वजनिक गरेका छन् ।