राजनीति

विशेष कारण देखाउँदै राष्ट्रिय सभाको बैठक स्थगित


काठमाडौँ – राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । संसद सचिवालयका अनुसार अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । एमाले सांसदहरूले संघीय सासदको दुबै सदनमा अवरोध गर्दैै आएका छन् ।