काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७१५ र एन्टिजेन विधिबाट ४९ जनामा संक्रमण देखिएको हो ।
यस्तै, आज थप १ हजार ३३ जना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया