राजनीति

प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।

मंगलबार दिउँसो २ बस्ने गरी जबराले फुलकोर्ट बोलाएका हुन् । सर्वोच्चका सबै न्यायाधीशहरुको यो बैठकमा दसैं बिदा अवधिमा मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्नेसहितका विषयमा छलफल हुने छ ।