समाचार

कार्यालय समयमा बस व्यवसायीले गरे आन्दोलन, सवारी साधन नचल्दा यात्रु मारमा


काठमाडौँ – सार्वजनिक बस व्यवसायीले भाडादर नबढाएको बन्दै सोमबार बिहानदेखि आन्दोलन थालेका छन् । छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै सवारी चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।