समाचार

१० जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा


काठमाडौँ – सरकारले १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रीस्तरीय बैठकले सहसचिव र सचिव गरी १६ जनाको काज सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

जसमा १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

(सूची)