Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

मनोरञ्जन

आमा बनेपछि प्रियंकाले सेयर गरिन् तस्बिर


काठमाडौँ – चलचित्र अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन् । कार्कीले छोरीलाई जन्म दिएकी छन् । आफ्नो सामाजिक सञ्जालमा फोटो राख्दै आफू आमा बनेको कुरा सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक फोटोमा छोरीसँग आमा प्रियंका र बाबु आयुष्मान देखिएका छन् । सोही पोस्टमार्फत प्रियंकाले आफ्नी छोरी आयांकालाई स्वागत गरेकी हुन् । लामो समय प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले डेढ वर्षअघि २०७६ फागुन १५ मा विवाह गरेका थिए ।