खेलकुद

ओमान १२१ रनमै अलआउट, करणले लिए ४ विकेट


काठमाडौँ – क्रिकेट वर्ल्डकप लिग टूमा ओमानले नेपालसामु १२२ रनकास समान्य लक्ष्य दिएको छ ।

करण केसीको घातक बलिङको मदतमा नेपालले घरेलु टोली ओमानलाई १२१ रनमा समेटेको हो । ८ ओभर बलिङ गरेका करणले २५ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।