राजनीति

प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी (लाइभ)


काठमाडौँ – प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट रोकेर दोश्रो बैठक बोलाएको सुरुमै उनीहरुले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै मुर्दावादको नारा लगाइरहेका छन् ।